फेरि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौँ । बुधबार नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । अघिल्लो दिन तोलामा ७४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु ७०० बढेर ७४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजावी सुन बुधबार तोलामा ७० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी पनि … Continue reading फेरि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?